एआईजी बढुवाको बाटो खुल्यो: ‘बागी’ डिआईजीहरु अदालत जाने तयारीमा !
बुधबार चैत्र १६, २०७८
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ ।
सरकारले प्रहरीमा थपिएका तीन एआईजीको दरबन्दीमा तीन जना…