अल खोलूउदमाथि अल नासरको शानदार जित
शनिबार चैत्र २, २०८१
काठमाडौँ । अल नासरले अल खोलूउदलाई पराजित गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जो…