आईपीएलमा पन्जाबद्वारा गुजरात पराजित
बुधबार बैशाख २१, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले हार बेहोरेको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको सामान्य लक्ष्य पन्जाबले १६ ओभरमा मात्र २ विकेटको …