गाजा अस्पताल आक्रमणमा पाँच सयकाे मृत्यु, संयुक्त राष्ट्रसंघद्वारा निन्दा
बुधबार कार्तिक १, २०८०
संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मंगलबार राति विज्ञप्ति जारी गर्दै गाजा सहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन्।
आक्रमणमा परी सयौँ मानिसको ज्यान …