पोखरा विमानस्थलको साँचो नेपालले पायो
शनिबार चैत्र १२, २०७८
नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हु…