चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता
मङ्लबार चैत्र १, २०७८
१ चैत चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ ।उहाँहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ । प्राप्त समा…