शुक्रबार, बैशाख १८, २०८३

Tag: feature

बैंक र सिमेन्टको विज्ञापन हालेर ‘महिलालाई होच्याउने’ गित निकाल्ने सपुतले मागे माफी

गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् । साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा...

Continue reading

प्रकाश सपुतको गितमा पैसा लगानी गर्ने को-को हुन् ?

नेपाली गायक प्रकाश सपुतले ल्यायको नयाँ गीत ‘पीर’ सार्वजनिक भए लगत्तै विवादमा आएको छ । रिलिज भएको २४ घण्टा पनि नबित्दै सो गित विवादमा परेको छ भने उत्तिकै विवादमा परेको हो । जनयुद्धको कथामा आधिारित रहेको र सहभागी जनमुक्ति सेनाको दुःख समेटेर बनाइएका १६ मिनेट २५ सेकेण्डको गीत यतिबेला युट्युबको ट्रेन्डिङमा परेपनि विाद चुलिएको छ । गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट चर्को आलोचना भइरहेको छ । माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछिको स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको निमार्ण पक्षको रहेको छ । एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुको एक जोडी देशमा काम गर्न नसकेर विदेशिएर...

Continue reading

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव आइतवारको संसद बैठकमा पेस गरिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव पेस गरेका हुन्। महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले जबरा कुनै पनि कोणबाट न्यायालयको गरिमा जोगाउन असफल रहेको बताउँदै उनलाई पदमा राखिरहन उचित नहुने उल्लेख गरेका छन्। गुरुङले जबरा आफैं संवैधानिक परिषद्मा उपस्थित भएर गरिएका निर्णयसम्बन्धी मुद्दा एक वर्षदेखि अड्काएर राखेको बताउँदै यो कार्य उनी पदीय कर्तव्यबाट...

Continue reading

बारको अध्यक्ष उठेका घिमिरेले काँग्रेस निर्वाचन समितिको संयोजकबाट दिए राजिनामा

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् । कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।

Continue reading

एकीकृत समाजवादीको भविष्य निर्धारण हुँदै: अन्तिम सुनुवाइका लागि पेस गर्न सर्वोच्चको आदेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका माधव कुमार नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको आइतबारको ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो। नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्‌को पद खारेजी तथा दल दर्ता अवैधानिक...

Continue reading

नारायणकाजी कै अघि प्रचण्डले भने, ‘पार्टीभित्र एमसीसी फेल भए राजीनामा दिन्छु’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता अनुदान सम्झौता एमसीसी पार्टीले फेल गरे आफूले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन्। एमसीसी संसदबाट अनुमोदनमा पार्टी सहभागि भएपछि माओवादी केन्द्रभित्र तीव्र मतभेद छ। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह पार्टीबाटै अलग हुने हो कि भन्नेसम्म चर्चा चलेका थिए। प्रचण्डले यस विषयमा स्थानीय तहको निर्वाचनपछि पार्टीभित्र छलफल चलाउने भएका छन्। आइतबार प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने आफूले राजीनामा दिने बताएका हुन्। उनले भने, ‘फेल भयो भने...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत