सन्दीप कता फर्केलान् : जेल कि प्रशिक्षण ?
शुक्रबार माघ २०, २०७९
जबरजस्ती करणीको कसुरमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा फर्काउने मागसहित परेको रिटमा आज सर्वोच्च अदालतमा सनुवाइ हुने भएको छ।
उच्च अदालत पाटनले २० लाख रुपैंया धरौटीमा रिहा गर्न …