कान्तिपथका पुर्व पत्रकार गणेश विकमाथि समाचार लेखेको विषयमा सांघातिक हमला
शुक्रबार फाल्गुन ५, २०७९
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य तथा खप्तड टिभीका प्रधान सम्पादक गणेश विकमाथि निर्घात कुटपिट भएको छ । काठमाडौँको पशुपति क्षेत्रमा पत्रकार विकमाथि भएको हातपातको विषयमा महासंघको गम्भीर ध्य…