कोशी नाम राखेको भन्दै राई/लिम्बुले झन्डै मुख्यमन्त्री कुटे !
सोमवार चैत्र ६, २०७९
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा सोमबार आक्रमणको प्रयास भएको छ। विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन ग…