मेयर दाजु हत्या आरोपी : भाई भिजिट भिसामा विदेश पठाएर ५ लाख ठग्ने !
बिहिबार पुस २८, २०७९
नेपाल सरकारले टुरिस्ट भिसामा खाडी मुलुक जान कडाइ गरेको छ। खाडी मुलुक हुँदै विभिन्न मुलुकमा मानव तस्करी हुने भएकाले सरकारले यस्तो नीति लिएको हो। तर यो काम रोकिएको छैन। दलालहरूले राम्रो कामको प्रलोभ…