श्रोत नखुलेका २० लाख सहित दुई जना पक्राउ
बिहिबार कार्तिक ३, २०७९
जनकपुरधाम। स्रोत नखुलेको २० लाख रुपैयाँसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको ईनारुवा नगरपालिका वडा नंं ६ बस्ने वर्ष २२ आशिष कामद र वर्ष २७ को बजरङ्ग प्रसाद गु…