‘काठमाडौं मल’ नै अवैध रुपमा निर्माण, भुइँतलासम्म मात्र नक्सा पास !
आइतवार भदौ १२, २०७९
सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।
भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्…