जडिबुटीबाट २ हजार एम्पुल लागु औषधसहित दुईजना पक्राउ
सोमवार भदौ २७, २०७९
प्रहरी प्रभाग कोटेश्वरका प्रहरी नायव निरिक्षक ओमकार चन्द नेतृत्वको टोलीले काठमाडौंको जडिबुटीबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । मिति २०७९/५/२४गते राति अ २०:०३० बजेको समयमा काठमाण…