महिलाको नाममा फेसबुक खोलेर ब्ल्याकमेल गर्ने थापा पक्राउ
सोमवार कार्तिक २१, २०७९
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा चरित्र महिलाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
फेसबुकमा समिरा शर्मा (बेबी)नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित म…