नाबालिग बलात्कार घटनामा एलओडी क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी
बिहिबार असार २१, २०८०
काठमाडौ, २१ असार । १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले काठमाडौं जिल…