कांग्रेसको चितवन जिल्ला अधिवेशन शुरू
बिहिबार फाल्गुन १९, २०७८
नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि शुरू भएको छ ।
अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक…