गठबन्धनको भविष्य ५ बजेपछि थाहा हुन्छ: प्रचण्ड
बिहिबार फाल्गुन ५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान गठबन्धनको भविष्य निरन्तर हुने वा नहुने भन्ने निर्धारण आजको बैठकले गर्ने बताएका छन्। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा नेकपा एक…