एमाले-सभामुख टसल: कार्यव्यवस्थाको बैठकमा नजाने, संसद् अवरोध जारी राख्ने
बुधबार फाल्गुन ४, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ।
समितिका सदस्य एमाले सांसद खगराज अधिकारीले ‘पार्टी …