एमाले नेतृ बराल भन्छिन् : प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो
शुक्रबार अशोज ११, २०८१
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् ।
केहि दिन अघि मिडिया र सामाजिक सञ्जालमा बराल र एक युवकको अश्लिल तस्विर सार्वजनिक भ…