भड्किलो धार्मिक अभिव्यक्ति दिएको आरोपमा राई पक्राउ
शुक्रबार कार्तिक ९, २०८१
काठमाडौं। सामाजिक सन्जालमार्फत भड्किलो धार्मिक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले खोटाङको हलेसीतुवाचुङका ४२ वर्षीय नयन्द्रकुमार राई…