नेपाल प्रहरीका १८ एसपीहरु एसएसपी बढुवाका लागि सिफारिस (सूची)
शुक्रबार बैशाख १५, २०८०
नेपाल प्रहरीका १८ जना एसपीहरु एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिले एसएसपी बढुवा सिफारिस गरेको हो। यसअघि १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि …