अखिल नेपाल यातायात मजदुर संघले उर्जा मन्त्रीलाई सुझाव पत्र बुझाए
बुधबार अशोज २२, २०८२
अखिल नेपाल यातायात मजदुर संघले सार्वजनिक यातायातलाई व्यवस्थित, भरपर्दो र प्रविधिमैत्री बनाउन ७ बुँदे सुझावपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ समक्ष पेस गरेको छ। सुझावमा श्रमिक सु…