यस पटक फेका फुटबल मुलपानी फुटबल चौरमा हुने।
बिहिबार मंसिर १४, २०८०
विगत १५ वर्ष अगाडि देखि पेप्सीकोला फुटबल चौरमा हुँदै आएको फेका प्रतियोगिता यस वर्ष मुलपानी फुटबल चौरमा हुने भएको छ । विद्या विकास स्कुल, गोठाटारका प्रधानाध्यापक एबम् फेकाका अध्यक्ष श्रीराम दाह…