क्रिकेट खेलाडीको पुरस्कार रकम खातामा पुग्यो !
शनिबार कार्तिक १८, २०८०
सरकारले विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार निकासा गरेको छ ।
तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार रकम अर्थ मन्त्रालयबाट निकासा भएको राष…