३९ दिनमा ‘कुस्ती’ को इन्डक्ल्याप, विदेशमा बढ्दै छ माग
बुधबार चैत्र २७, २०८१
काठमाडौं । काठमाडौं तथा आसपासका क्षेत्रमा छायाङ्कनरत फिल्म ‘कुस्ती’ को इन्डक्ल्याप गरिएको छ ।
छायाङ्कनको ३९ औँ दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्…