इन्टर कोपा इटालियाको फाइनलमा प्रवेश
बुधबार बैशाख ७, २०७९
इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको मिलान डर्बी भिडन्तमा इन्टरले सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानमाथि ३–० गोलको…