गुल्मीमा १८ वर्षीय किशोरद्वारा ४० वर्षीय महिला बलात्कृत
आइतवार साउन २२, २०७९
गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको ह…