ऋण दिएर यौन सम्बन्धको प्रस्ताव राख्ने भंगहाका मिटरब्याजी पक्राउ
आइतवार भदौ ५, २०७९
महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ। चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
उनलाई मह…