सहकारी ठगी प्रकरण : लामिछानेको मुद्धामा के होला आज ?
आइतवार माघ १३, २०८१
काठमाडौ । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा आज तेस्रो दिन थुनछेक बहस हुँदैछ । उनको आज तेस्रो थुनछ…