कार्यकर्तालाई ‘विशेष सम्बोधन’ गर्दै प्रचण्ड
सोमवार फाल्गुन १६, २०७८
सुरुमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीको चर्काे विरोध गरिरहेको नेकपा माओवादी केन्द्र पनि अन्ततः यसलाई संसदबाट अनुमोदन गर्न सहमत भएपछि विशेषतः पार्टीभित्रै विवाद र विभाजन देखिन थालेको छ। कतिपय…