एआईजीमा बढुवाका लागि डीआईजी जोशी सिफारिस
सोमवार साउन ७, २०८१
काठमाडाैं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालय बसेको बढुवा समितिको बैठकले जोश…