समाजवादी प्रेस सङ्गठन उपत्यका प्रदेशका सहसचिव बिक प्रेस चौतारीमा प्रवेश
सोमवार असार २३, २०८२
काठमाडौं । समाजवादी प्रेस संगठनका उपत्यका प्रदेशका सहसचिव तथा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका कार्यसमिति सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय पार्षद गणेश बिक प्रेस चौतारी नेपालमा…