एन्फा अध्यक्षमा राजीव पौडेलद्वारा उम्मेदवारी घोषणा
मङ्लबार जेष्ठ १०, २०७९
असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोज…