प्रमुख प्रशासकीय अधिकृतको सेटिङमा नियम विपरित क्रसर उद्योग संञ्चालन गरेको आरोप
सोमवार असार ९, २०८२
बझाङ । जयपृथ्वी नगरपालिका, बझाङमा प्रमुख प्रशासकीय अधिकृतको संलग्नतामा कानुनी प्रक्रिया विना क्रसर उद्योग सञ्चालन गरिएको आरोप सार्वजनिक भएपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् ।
स्थानीयका अनुसा…