६ महानगर यसरी हुँदैछ गठबन्धनमा भागबन्डा
सोमवार बैशाख ५, २०७९
सत्तारूढ गठबन्धनले आज बेलुकीसम्म महानगरको भागबन्डा गर्ने तयारी गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ।
‘आज…