ओलीको कटाक्ष: पुष्पकमलका भाई नारायणकमल राष्ट्रियसभामा गए !
शनिबार चैत्र २६, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माप…