माओवादीका मौसमलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
बिहिबार अशोज २५, २०८०
सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो मौसमलाई अघि सार्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बा…