आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक जारी
शुक्रबार चैत्र १०, २०७९
मन्त्रिपरिषद् बैठक भर्खरै सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक चलिरहेको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) निय…