नयाँ आईजीपी सुरु गरे १६ वर्षमा बढुवा प्रक्रिया: ५६ जना इन्सपेक्टर डीएसपीमा उक्लिए [सुचि]
मङ्लबार बैशाख ६, २०७९
सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डीएसपी बढुवा लागि सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सोमबार सांझ बसेको बैठकले ५६ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।
सश…