अब प्रहरीले निडर भएर जिम्मेवारी पूरा गर्नुपर्छ: एसएसपी रमेश थापा
मङ्लबार अशोज २८, २०८२
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी व्यावसायिक, लगनशील र निडर भई पूरा गर्न निर्देशन दिएका छन्।
आज उनले प्रहर…