समाजवादी प्रेस संगठन मधेस प्रदेशको बिस्तारित बैठक सम्पन्न, मनोज पटेलको नेतृत्वमा समिती पुर्नगठन
बुधबार असार ११, २०८२
२०८२ असार ११ , महोत्तरी, ममता बिश्वकर्मा । समाजवादी प्रेस संगठन नेपाल, मधेस प्रदेश कमिटीको बिस्तारित बैठक आज महोत्तरीको बर्दिबासस्थित दिपक पार्टी प्यालेसमा सम्पन्न भएको छ। संगठनका केन्द्रीय अध्यक्…