‘एकान्तमा’ म्युजिक भिडियो सार्वजनिक
बिहिबार बैशाख २९, २०७९
गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाले अभिनय गर्नुभएको छ । मेलिना राईको स्वर रहेको गीत…