लोकप्रिय उम्मेदवारको सर्टलिष्ट गर्न प्रचण्डको सबै प्रदेशलाई परिपत्र
सोमवार फाल्गुन ९, २०७८
स्थानीय तह निर्वाचनको तयारी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तल्लो तहका कमिटीलाई परिपत्र जारी गरेका छन् । पार्टीबाट सम्भावित उम्मेदवारको रोस्टर तयार गर्नका लागि दाहालले स्थ…