अस्ट्रेलियाले भारतलाई दियो ३४० रनको लक्ष्य
सोमवार पुस १५, २०८१
काठमाडौँ । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको छ ।
टेस्टको पाँचौं दिन अस्ट्रेलिया दोस्रो इनिंगमा २३४ रनमा अल आउट भएसँगै भारतले बक्सिङ …