३० वर्षे प्रकरण : सर्वोच्चको अन्तरिम आदेश खारेजी माग्दै भ्याकेटमा जाने
आइतवार भदौ ९, २०८१
काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन सर्वोच्च अदालतले सरकारका नाममा गरेको आदेशविरुद्ध सरकार भ्याकेटमा जाने भएको छ ।
प्रहरीमा ३० वर्षे हटाउन सर्वोच…