कोटेश्वरमा फेरी भेटौंला एंव विदाइ कार्यक्रम सम्पन्न
शनिबार कार्तिक २२, २०८२
“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर ३२ को संयुक्त आयोजनामा ‘स्वागत एंव फेरी भेटौंला तथा शान्त…